सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नती तथा आवश्यक मर्मत सम्भार समेतका कार्य गरी सार्वजनिक निकायबाट हुने सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाउन सफ्टवेयर विकास तथा सञ्चालन विाकस समिति (गठन) आदेश, २०८३ बमोजिम सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको स्थापना भएको हो।